जन्म रूँदै, मृत्यु रूवाउँदै ।
बिचको केहि क्षण हास्दै हसाउदै ।
यसैको नाम जिन्दगी ।
आउँदा खालि हात र जाँदा ।
बिचको केहि समय नाना बेखन्ना ।
यसैको नाम जिन्दगि ।
हिसाव सजिलो छ ।
सुरू र अन्त्य को परिणाम बरावर हुनु छ ।
रूँदै आएको रूवादै खाली खाली हात जानु छ ।
यसैको नाम जिन्दगि ।